

काठमाडौं,असार ५- कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने बताएका छन्। आज बुढानिलकण्ठमा आफूनिकट प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गर्दै सभापतिमा दोहोरिने बताएका हुन्। शोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ। म सभापतिमा फेरि लड्छु,काँग्रेसमा मेरो विकल्प छैन ।
मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको छ,देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस नेता रामहरि खतिवडाले बताए।कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ।


रमादेवी मिडिया प्रालि द्धारा सञ्चालित
कम्पनी दर्ता नं. २५५६९३-२०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३५३३-२०७९/०८०
प्रेस काउन्सिल नेपाल सूची नं. ३७०२
पान/भ्याट नं. ६०९९३३९५२
सञ्चालक/ सम्पादक : मोहन प्रसाद पौडेल
कार्यालय ठेगाना :
रामग्राम-३ परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश
सम्पर्क : 9857046923,9847065224
ईमेल : [email protected]
वेबसाइट: dainik24khabar.com
संरक्षक : श्री रमादेवी पौडेल
सल्लाहकार : श्री रामजी ज्ञवाली,श्री अर्जुन क्षेत्री, श्री सन्दिप अग्रहरी
सम्वाददाता : शान्ति वि.क.,चुडामणि पौडेल, रामप्रसाद पौडेल

