२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट
Acci

बर्दघाटको जमुनियामा सवारी दुर्घटना हुँदा साईकल यात्रीको ज्यान गयो

दिन अघि

मोहन पौडेल परासी, २२ भदौ । परासी–नारायणचोक हुलाकी सडक अन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ जमुनियामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी एक साईकल यात्रीको ज्यान गएको छ । ज्यान जानेमा सोही वडाको नारायणचोक...  विस्तृतमा

Teej

मौलिकताले भरिएको तीज गीत “छोरीलाई तीज” बजारमा (भिडियो)

हफ्ता अघि

मोहन पौडेल परासी, २७ साउन । नेपाली हिन्दु नारीहरुको मूख्य पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । पछिल्लो समय समाजले पचाउनै नसक्ने छाडा प्रकृतिका गीतहरुका कारण सांगीतिक क्षेत्र...  विस्तृतमा

  • 1717305321250

    आधारभूत स्वास्थ्य परियोजनाको सहयोगमा देशकै चौँथो पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका बन्यो रामग्राम

     बसन्त सापकोटा नवलपरासी,२० जेठ ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका देशकै चौथो पुर्ण संस्थागत प्रसुती...  विस्तृतमा

    Healthoffice

    पश्चिम नवलपरासीका करिब २२ हजार बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाईने

    मोहन पौडेल परासी, ९ जेठ । पश्चिम नवलपरासीमा खोप लगाउन छुटेका २१ हजार ८७७ जना बालबालिकालाई पोलियो विरुद्धको...  विस्तृतमा

    Received_387509650664230

    अत्याधुनिक लेजर प्रबिधी मार्फत पायल्स,फिसर,फिस्टुलाको उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

    नवलपरासी, १ चैत । पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्स,फिसर,फिस्टुलाको समस्या बढ्दो...  विस्तृतमा

    एभरग्रीन अस्पतालमा अप्रेसन सेवा शुरु, नयाँ व्यवस्थापन र विशेषज्ञ सेवासहित सञ्चालन

    परासी, २ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निजी क्षेत्रबाट...  विस्तृतमा

    रामग्रामका औषधी पसल र प्रयोगशालामा शिल

      परासी, ३ माघ । पश्चिम नवलपरासीमा एक औषधी पसल र एक प्रयोगशालालाई शिल...  विस्तृतमा

    चिसापानी अस्पतालमा अब निःशुल्क कृत्रिम हातखुट्टा सेवा पाईने

    बर्दघाट,२७ असोज । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानी अस्पतालमा...  विस्तृतमा

    दैनिक 24 टि.भी.