

परासी, १२ असोज । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ स्थित गण्डक नहरमा डुबेर एक बालक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सोही स्थान बस्ने अनवर देवानको छोरा १० वर्षीय अस्लाम देवान रहेको प्रहरीले जनाएको छ ।
आज साँझ घर नजिकै रहेको भारतीय गण्डक नहरमा नुहाउने क्रममा अचानक डुब्न पुगि बालक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । स्थानीय र प्रहरीको टोलीले बालकको खोजी कार्य गरिरहेको तर हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।


रमादेवी मिडिया प्रालि द्धारा सञ्चालित
कम्पनी दर्ता नं. २५५६९३-२०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३५३३-२०७९/०८०
प्रेस काउन्सिल नेपाल सूची नं. ३७०२
पान/भ्याट नं. ६०९९३३९५२
सञ्चालक/ सम्पादक : मोहन प्रसाद पौडेल
कार्यालय ठेगाना :
रामग्राम-३ परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश
सम्पर्क : 9857046923,9847065224
ईमेल : [email protected]
वेबसाइट: dainik24khabar.com
संरक्षक : श्री रमादेवी पौडेल
सल्लाहकार : श्री रामजी ज्ञवाली,श्री अर्जुन क्षेत्री, श्री सन्दिप अग्रहरी
सम्वाददाता : शान्ति वि.क.,चुडामणि पौडेल, रामप्रसाद पौडेल

