२०८३ अषाढ ३०, मंगलबार
24 खबर अपडेट

एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड

२०७८ जेष्ठ २५, मंगलबार प्रकाशित ( साल अघि) २२९९ पाठक संख्या

एजेन्सी

२५ जेठ । दक्षिण अफ्रिकी एक महिलाले एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्।

डेलीमेलका अनुसार पहिले नै जुम्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सिथोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन।

 

एकैपटक १० सन्तान जन्माएर उनले विश्व रेकर्ड बनाउन सफल भएकी हुन। नवजात शिशुहरुको अवस्था सामान्य रहेको बताइएको छ।

यसअघि एक महिना अगाडि मोरक्कोकी एक महिलाले एकै पटक नौ बच्चा जन्माएर रकेर्ड रोखकी थिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस