२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षमा नवलपरासीका पौडेल

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

परासी, १७ जेठ ।  राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा पश्चिम नवलपरासीका किरण पौडेल निर्वाचित हुनुभएको छ ।

एमालेको भातृ संगठनको रुपमा रहेको संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ संघको सहअध्यक्ष हुनुहुन्थ्यो ।

नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनमा महासचिव, वरिष्ठ उपाध्यक्षलगायतको जिम्मेवारी वहन गर्नुभएको छ । उहाँ नवलपरासी बर्दघाट निवासी हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस