२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा १०३ वर्षीय जेष्ठ नागरिकद्धारा मतदान

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) ३१२ पाठक संख्या

मोहन पौडेल
परासी, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्र्तगत आज विहान सात बजेबाट मतदान शुरु भएको छ । यसैक्रममा पश्चिम नवलपरासीमा १०३ वर्षीय जेष्ठ नागरिकले पनि मतदान गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नं. २ अन्र्तगत रामग्राम नगरपालिका वडा नं. १८ स्थित ज्ञानज्योति आधारभूत विद्यालय ख मतदान केन्द्रबाट सोही वडाको धरमपुर निवासी १०३ वर्षीय फूलमति तामाङ्ले मतदान गर्नुभएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस