२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

स्वतन्त्र उम्मेदवार उपाध्यायद्धारा उम्मेदवारी निष्क्रिय घोषणा

२०७९ मंसिर १, बिहिबार प्रकाशित ( साल अघि) ४४५ पाठक संख्या

परासी, १ मंसिर । पश्चिम नवलपरासीमा एक स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।
पश्चिम नवलपरासी क्षेत्र नं. २ को प्रदेश सभा ख बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका शम्भु उपाध्यायले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको हो ।
लालटिन चुनाव चिन्ह लिई लुम्बिनी प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएकोमा आजैदेखि उम्मेदवारी निष्क्रिय भएको उपाध्यायले आज सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो । उहाँले सही व्यक्तिलाई मतदान गरि आफ्नो मतको सदुपयोग गर्न आग्रह गर्नु भएको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस