२०८३ जेष्ठ १४, बिहिबार
24 खबर अपडेट

कमर्स एन्ड क्रेडिट बैंकद्धारा रेडक्रसलाई फिल्टर प्रदान

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) १३१८ पाठक संख्या

सुनवल, १७ कात्तिक । नेपाल कमर्स एन्ड क्रेडिट बैंक सुनवल शाखाले नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखालाई फिल्टर सहयोग गरेको छ । आर्थिक कारोबार सँगै सामाजिक कार्यलाई अगाडि बढाउने उद्देश्यका साथ शुद्ध पानीको लागि रेडक्रसलाई फिल्टर प्रदान गरेको नेपाल कमर्स एन्ड क्रेडिट बैंक सुनवल शाखाका प्रमुख सुर्य शेरचनले जानकारी दिनुभयो ।
फिल्टर हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पश्चिम् नवलपरासी शाखाका उपसभापति कृष्ण प्रसाद लामिछाने, नेपाल कमर्स एन्ड क्रेडिट बैंक लुम्बिनी प्रदेश प्रमुख मेगनाथ पान्डे, नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपाल शर्मा लगायतले बोल्दै आर्थिक कारोबार गर्ने सस्थाले मानवीय सेवाभाबको उद्देश्यले सामाजिक कार्य गरेको भन्दै प्रसंशा गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस