२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

प्रेस संगठनद्वारा पाल्हीनन्दनमा शोक सभा सम्पन्न

२०७८ भाद्र २९, मंगलबार प्रकाशित (५ साल अघि) ८१८ पाठक संख्या

परासी, २९ भदौ । प्रेस संगठन नेपाल नवलपरासीको आयोजनामा पाल्हीनन्दन गाउँपालिका-४ मा शोकसभा सम्पन्न भएको छ ।
संगठनका सचिव पत्रकार रामकरण हरिजनका पिता रोहित हरिजनको स्मृतिमा आज उहाँकै निवासमा शोकसभा गरिएको हो ।
संगठनका जिल्ला संयोजक राजु पोखरेलको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्ता, प्रेस संगठनका केन्द्रीय सदस्य गोपि ज्ञवाली,रेडियो दाउन्नेका स्टेसन म्यानेजर मोहन पौडेल, नेकपा माओवादी केन्द्र पाल्हीनन्दन अध्यक्ष ध्रुव नारायण बानियाँ लगायतले स्वर्गीय रोहित हरिजनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

↑