

काठमाडौं, असार २९ । प्रधानमन्त्री शेरबहादुर देउवासँगै नवनियुक्त मन्त्रीहरूले पनि सपथ ग्रहण गर्नु भएकाे छ । गृहमन्त्रीमा बालकृष्ण खाँड, तथा अर्थमन्त्रीमा जनार्दन शर्माले पनि पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयाेजित एक समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले साे सपथ गराउनु भएकाे थियाे ।
साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिचाइ मन्त्रीमा पम्फा भुषालले पनि सपथ लिनु भएको थियो ।


रमादेवी मिडिया प्रालि द्धारा सञ्चालित
कम्पनी दर्ता नं. २५५६९३-२०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३५३३-२०७९/०८०
प्रेस काउन्सिल नेपाल सूची नं. ३७०२
पान/भ्याट नं. ६०९९३३९५२
सञ्चालक/ सम्पादक : मोहन प्रसाद पौडेल
कार्यालय ठेगाना :
रामग्राम-३ परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश
सम्पर्क : 9857046923,9847065224
ईमेल : [email protected]
वेबसाइट: dainik24khabar.com
संरक्षक : श्री रमादेवी पौडेल
सल्लाहकार : श्री रामजी ज्ञवाली,श्री अर्जुन क्षेत्री, श्री सन्दिप अग्रहरी
सम्वाददाता : शान्ति वि.क.,चुडामणि पौडेल, रामप्रसाद पौडेल

