२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नारायणीमा जल सतह खतराको तह पार गरेपछि सुस्ता डुबानको खतरा

२०७८ अषाढ १, मंगलबार प्रकाशित ( साल अघि) ९६८ पाठक संख्या

परासी, १ असार । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह खतराको तह पार गरेको छ ।

नारायणीमा बाढी अझै बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले त्रिवेणी तथा सुस्ता क्षेत्रका डुबान हुनसक्ने होचा स्थानमा भोलि बुधवार मध्याह्नसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन सचेत गराएको छ ।

अविरल वर्षाले नदीको सतह बढ्दै गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस