२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अमानिगञ्जमा गोठमा आगलागी, तीन लाखको क्षति

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) ९४९ पाठक संख्या

ध्रुव नारायण बानिया
महेशपुर, ५ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका- २ अमनिगन्जमा गोठमा आगलागी भएको छ । स्थानीय नायक गुप्ताको गोठमा गएराति विद्युतको तार सट भएर आगलागी भएको बताईएको छ ।

आगलागीबाट गोठमा रहेका तीनवटा गाई मध्ये दुईवटा मरेका छन् भने एउटा गम्भीर घाइते भएको छ । गोठमा राखिएका पम्पसेट मेसिन,चारा मेसिन, पानी तान्ने डिलेबरी पाइप , भुस,दाउरा समेत जलेर तीन लाख बढीको क्षति भएको गुप्ताले बताउनुभयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस