

जुन दिन बुबाको गोजी रित्तयो बचत सकियो
त्यही दिन देखि छिमेकीको पनि मद्दत सकियो।।
आगोले आगो निभाउन सक्दैन बुझ्नु पर्छ
मौन छु नसोच्नु मेरो बोल्ने हिम्मत सकियो ।।
जस्ले छोएको समेत खान नहुने सोच राखियो
उसैले बचायो जब दुर्घटनामा रगत सकियो ।।।
तिमीले अर्कैको सिउँदो रंगाएको देखे पछि त
लाग्यो अब आँखाको पनि जरूरत सकियो ।।
जुन दिन बुबाको गोजी रित्तियो बचत सकियो
त्यही दिन देखि छिमेकिको पनि मद्दत सकियाे ।।
परासी,नवलपरासी


रमादेवी मिडिया प्रालि द्धारा सञ्चालित
कम्पनी दर्ता नं. २५५६९३-२०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३५३३-२०७९/०८०
प्रेस काउन्सिल नेपाल सूची नं. ३७०२
पान/भ्याट नं. ६०९९३३९५२
सञ्चालक/ सम्पादक : मोहन प्रसाद पौडेल
कार्यालय ठेगाना :
रामग्राम-३ परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश
सम्पर्क : 9857046923,9847065224
ईमेल : [email protected]
वेबसाइट: dainik24khabar.com
संरक्षक : श्री रमादेवी पौडेल
सल्लाहकार : श्री रामजी ज्ञवाली,श्री अर्जुन क्षेत्री, श्री सन्दिप अग्रहरी
सम्वाददाता : शान्ति वि.क.,चुडामणि पौडेल, रामप्रसाद पौडेल

