२०८३ श्रावण २६, मंगलबार
24 खबर अपडेट

कांग्रेसले  घोषणापत्र सार्वजनिक गर्दै

२०७९ कार्तिक १२, शनिबार प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन्।

कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो। घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम यसअघि दुईपटक सरेको थियो।

घोषणापत्रमा केपी ओलीनेतृत्वको सरकारको आलोचना तथा आर्थिक समृद्धिका मुद्दालाई प्राथमिकता दिएको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस