२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

डिभी २०२२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) १२७८ पाठक संख्या

20210509_093819

काठमाडौँ,२६ वैशाख – अमेरिकी सरकारको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अन्तर्गत २०२२ का लागि मागिएको आवेदनको नतिजा सार्वजनिक भएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी दिँदै http://deprogram.state.gov मा गएर नतिजा हेर्न सकिने जनाएको छ।
नतिजा हेर्नका लागि डिभी भर्दा आएको कन्फरमेसन नम्बर अनिवार्य रूपमा चाहिन्छ। अमेरिकी विदेश मन्त्रालयले डिभी परे/नपरेकोबारे कुनै इमेल नआउने भएकाले डिभी परेकाले अब गर्ने भन्ने प्रक्रिया पनि सोही वेबसाइटमा उल्लेख भएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस