

परासी ,१९ वैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले लक्षण देखिएका कोरोना संक्रमित बिरामीको आरटी पीसीआर परीक्षणको लागि बुटवल सम्म पुर्याउन नि: शुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।
नगरपालिकाको तर्फबाट स्थानीय स्वास्थ्य चौकीका स्वाथ्यकर्मीको सिफारीसमा लक्षण देखिएका कोरोना संक्रमितलाई पीसीआर जाँच गराउन बुटवल सम्म जानको लागि नि:शुल्क एम्बुलेन्सको ब्यबस्था गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।


रमादेवी मिडिया प्रालि द्धारा सञ्चालित
कम्पनी दर्ता नं. २५५६९३-२०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३५३३-२०७९/०८०
प्रेस काउन्सिल नेपाल सूची नं. ३७०२
पान/भ्याट नं. ६०९९३३९५२
सञ्चालक/ सम्पादक : मोहन प्रसाद पौडेल
कार्यालय ठेगाना :
रामग्राम-३ परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश
सम्पर्क : 9857046923,9847065224
ईमेल : [email protected]
वेबसाइट: dainik24khabar.com
संरक्षक : श्री रमादेवी पौडेल
सल्लाहकार : श्री रामजी ज्ञवाली,श्री अर्जुन क्षेत्री, श्री सन्दिप अग्रहरी
सम्वाददाता : शान्ति वि.क.,चुडामणि पौडेल, रामप्रसाद पौडेल

