२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रतापपुरको ठुलो खैरटवामा माओवादी केन्द्रको ईकाई कमिटी गठन

२०७८ श्रावण ११, सोमबार प्रकाशित ( साल अघि) ७३३ पाठक संख्या

परासी, ११ साउन । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा न . ४ मा नेकपा माओवादी केन्द्रले ईकाई कमिटी गठन गरेको छ ।
आज ठुलो खैरटवामा आयोजित एक कार्यक्रममा २५ सदस्यीय कमिटी गठन गरेको हो ।

नवगठित कमिटीको अध्यक्षमा मनोज हरिजन,उपाध्यक्षमा रिनु जयसवाल लगायत रहनुभएको नेकपा माओवादी केन्द्रका युवा नेता धीरज त्रिपाठीले जानकारी दिनुभयो ।
पूर्वराज्यमन्त्री एवं माओवादी केन्द्रका नेता घनश्याम यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पार्टीका प्रतापपुर गाउँपालिका कमिटी अध्यक्ष कन्हैया लाल जयसवाल लगायतको सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस