२०८२ आश्विन २८, मंगलबार
24 खबर अपडेट
Joy

जेनजी आन्दोलनमा क्षति पुगेको घोराही मालपोतलाई ज्योति विकास बैंकको कम्प्युटर सहयोग

घण्टा अघि

दाङ,२८ असोज । जेनजी आन्दोलनको क्रममा पूर्ण क्षति पुगेको दाङ घोराहीस्थित भूमिसुधार तथा मालपोत कार्यालय घोराहीलाई ज्योति विकास बैंकले कम्प्युटर सहयोग गरेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगजनीका कारण...  विस्तृतमा

Jc

नेपाल जेसीजको आगामी क्षेत्र घ सम्मेलन २०२६ रामग्राममा हुने

दिन अघि

परासी, २६ असोज । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील अन्र्तराष्ट्रिय संस्था नेपाल जेसीजको आगामी क्षेत्र घ सम्मेलन पश्चिम नवलपरासीको रामग्राममा हुने भएको छ । नेपाल जेसीजले प्रत्येक वर्ष आयोजना गर्दै आएको...  विस्तृतमा

  • Messenger_creation_FC73BD9B CBF6 4EB3 B453 E07A7E6352C7

    लेजर प्रविधिद्वारा बिगत डेढ बर्षदेखि पायल्सको सफल उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

    परासी । पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्सको समस्या बढ्दो रुपमा देखिन थालेको छ ।...  विस्तृतमा

    1

    रामग्रामको लक्ष्मिपुरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य शिविर,२०० सेवाग्राही लाभान्वित

    मोहन पौडेल परासी, ३१ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० लक्ष्मिपुरमा नसर्ने रोगको निःशुल्क...  विस्तृतमा

    H1

    किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गर्दै रामग्रामका स्वास्थ्य संस्थाहरु

    मोहन पौडेल परासी, २० जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुबाट किशोर किशारी...  विस्तृतमा

    एभरग्रीन अस्पतालद्धारा प्रतापपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    परासी, ११ जेठ । परासीस्थित एभरग्रीन अस्पतालले पश्चिम नवलपरासीको प्रतापपुर...  विस्तृतमा

    पश्चिम नवलपरासी बन्यो लुम्बिनी प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला

    मोहन पौडेल परासी, ८ जेठ । पश्चिम नवलपरासी जिल्ला लुम्बिनी प्रदेशको पहिलो...  विस्तृतमा

    रामग्रामको ९ नम्बर वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त तथा पूर्णखोप सुनिश्चित घोषणा

    रेनुका चौधरी, रामग्राम,१० वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका...  विस्तृतमा

    दैनिक 24 टि.भी.