२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नेपालमा थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु

२०७८ अषाढ ५, शनिबार प्रकाशित ( साल अघि) ४१४ पाठक संख्या

काठमाडौं ५ असार  । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस