२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

बर्दघाट नगरपालिकाद्धारा लक्षण देखिएका संक्रमितको पीसीआर परीक्षणको लागि नि: शुल्क एम्बुलेन्सको व्यवस्था

२०७८ बैशाख १९, आईतबार प्रकाशित ( साल अघि) ६१८ पाठक संख्या

20210502_221325

परासी ,१९ वैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले लक्षण देखिएका कोरोना संक्रमित बिरामीको आरटी पीसीआर परीक्षणको लागि बुटवल सम्म पुर्याउन नि: शुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।
नगरपालिकाको तर्फबाट स्थानीय स्वास्थ्य चौकीका स्वाथ्यकर्मीको सिफारीसमा लक्षण देखिएका कोरोना संक्रमितलाई पीसीआर जाँच गराउन बुटवल सम्म जानको लागि नि:शुल्क एम्बुलेन्सको ब्यबस्था गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस