परासी, १७ जेठ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा पश्चिम नवलपरासीका किरण पौडेल निर्वाचित हुनुभएको छ ।
एमालेको भातृ संगठनको रुपमा रहेको संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ संघको सहअध्यक्ष हुनुहुन्थ्यो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनमा महासचिव, वरिष्ठ उपाध्यक्षलगायतको जिम्मेवारी वहन गर्नुभएको छ । उहाँ नवलपरासी बर्दघाट निवासी हुनुहुन्छ ।
रमादेवी मिडिया प्रालि द्धारा सञ्चालित
कम्पनी दर्ता नं. २५५६९३-२०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३५३३-२०७९/०८०
प्रेस काउन्सिल नेपाल सूची नं. ३७०२-२०७९/०८०
पान/भ्याट नं. ६०९९३३९५२
सञ्चालक/सम्पादक : मोहन पौडेल
कार्यालय ठेगाना :
रामग्राम-३ परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश
सम्पर्क : 9857046923,9847065224
ईमेल : [email protected]
वेबसाइट: dainik24khabar.com
संरक्षक : श्री रमादेवी पौडेल
सल्लाहकार : श्री रामजी ज्ञवाली,श्री अर्जुन क्षेत्री, श्री सन्दिप अग्रहरी,श्री दीपक क्षेत्री
सम्वाददाता : गौरीशंकर जयसवाल, रामप्रसाद पौडेल