२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

कांग्रेस प्रवक्ता शर्मा पनि कोभिड पोजेटिभ

२०७८ बैशाख २०, सोमबार प्रकाशित ( साल अघि) ६९२ पाठक संख्या

20210503_104046

काठमाडौ,२० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको छ ।

ज्वरो र जिउ दुख्ने समस्या भएपछि हिजो बेलुकी स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनुभएको छ।

अहिले आफू डेरामै आइसाेलेशनमा रहेको र लक्षणले च्यापेको तर मनोबल उच्च रहेको शर्माले लेख्नुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस