Logo
परासी, १ असार । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह खतराको तह पार गरेको छ ।
नारायणीमा बाढी अझै बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अविरल वर्षाले नदीको सतह बढ्दै गएको छ ।
C1
20250218_210916
Kk
20250205_101548
S1