२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासीका भण्डारी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

२०७९ चैत्र ३०, बिहिबार प्रकाशित ( साल अघि) ४९७ पाठक संख्या

परासी, ३० चैत । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
महासंघको नयाँ नेतृत्वको लागि भएको चुनावबाट जिल्ला नगर खुल्ला तर्फबाट भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । भण्डारी नवलपरासी उद्योग वाणिज्य संघको सदस्य,दुई कार्यकाल महासचिव हुँदै हाल जिल्ला अध्यक्ष हुनुहुन्छ ।
महासंघको यही चैत २८ र २९ गते सम्पन्न ५७ ओैँ साधारणसभा तथा निर्वाचनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको नवलपरासी उद्योग वाणिज्य संघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस