२०८२ भाद्र ७, शनिबार
24 खबर अपडेट

सिंह प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित

२०७९ फागुन ४, बिहिबार प्रकाशित ( साल अघि) ४४० पाठक संख्या

गाैरीशंकर जयसवाल
परासी ४ फागुन । लुम्बिनी प्रदेश सरकारबाट प्रतापपुर गाउँपालिका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिहलाई प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित भएका छन ।
लुम्बिनी प्रदेश सरकार आफनाे स्थापना दिवसकाे अवसरमा ईमान्दारीपूर्व ,उत्कृष्ट एवम प्रशसनीय कार्य भन्दै सिहलाई प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित भएका हुन ।
सिहलाई अझै स्वास्थ्य सेवामा रहि बिरामीहरूकाे उपचारमा अनुकारणीय रूपमा संग्लन रहि काेभिड १९ तथा विपत जन्य महामारीमा विशेष भूमिका खेले बापत उक्त प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित गरेका छ।
जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिह प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित हुदाँ खुसी लगेकाे छ र मेराे कार्य मुल्यांकन भएकाे भन्दै लुम्बिनी प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरेका छन ।
उक्त प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित हुदाँ झन्न कार्य गर्नबाेध बढेकाे र काम थप हाैसला बढाएकाे सिंहले बताए ।लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा सहयाेग पुयाएकाेलाई बिभुषिग गरेकाे थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस