२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

कानून मन्त्री बन्दै पश्चिम नवलपरासी -२ का सांसद प्रधान

२०७९ माघ ३, मंगलबार प्रकाशित ( साल अघि) ९८५ पाठक संख्या

परासी,३ माघ । नवलपरासी -२ बाट निर्वाचित सांसद ध्रुव बहादुर प्रधान कानून मन्त्री बन्न लाग्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका तीन मन्त्रीको नाम फाइनल गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जान लागेको हो ।
स्रोतका अनुसार राप्रपाबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्री लिङ्देनले सम्हाल्नुहुनेछ ।
यस्तै सहरी विकास मन्त्रालयमा विक्रम पाण्डे र कानून मन्त्रालयमा ध्रुवबहादुर प्रधानको नाम फाइनल भएको हो । राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित हुन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%१%

प्रतिक्रिया दिनुहोस