परासी, ६ मंसिर । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ मा राप्रपाका ध्रुवबहादुर प्रधान चार हजार ९१२ मतसहित अघि लागेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका देवेन्द्रराज कँडेलले एकहजार ६६२ मत पाएका छन् ।
पूर्व गृहराज्यमन्त्री कँडेललाई पूर्व आईजीपी प्रधानले तीनहजार २५० मतले पछि पारेका छन् । यहाँ एमालेका दीपेन्द्रकुमार अधिकारीको मत एक हजार ३६८ रहेको छ ।
C1