२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

अबरुद्ध दाउन्ने खण्ड एकतर्फी खुल्यो

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित ( साल अघि) ३६८ पाठक संख्या

परासी , २१ असोज । पुर्व पश्चिम राजमार्गको दाउन्नेमा पहिरो जाँदा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । दाउन्नेमा साना पहिरो, लेदो तथा रुख ढलेर सडक बन्द भएको थियो । सडक  एकतर्फी खुलेको र दुईतर्फी नै खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सडक बन्द हुँदा दसैँको टीका लगाएर र टीका लगाउन जाने हजारौं यात्रु समस्यामा परेका छन् । देशका केहि राष्ट्रिय राजमार्ग र ग्रामीणसडक बन्द हुँदा यसपटकको दसैँमा धेरैले दुख पाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस