२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लोसपा पश्चिम नवलपरासीको अध्यक्षमा कौशल

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित ( साल अघि) ७२३ पाठक संख्या

नवलपरासी, २० जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पश्चिम नवलपरासीको अध्यक्षमा दीपचन्द्र कौशल चयन हुनुभएको छ । पार्टीका वरिष्ठ नेता विजय अग्रहरीको अध्यक्षतामा परासीमा भएको बैठकले कौशलको नेतृत्वमा जिल्ला समिति गठन गरेको हो ।
नवगठित समितिको सदस्यहरुमा बुद्धिराम यादव, जयराम गुप्ता, कान्ति चौधरी, दीपेन्द्र पाण्डे,दुर्गा चौहान, उषा सहानी,हरिराम कंंवर, सवेरा खातुन,भक्तीनारायण चौधरी, सरोज श्रीवास्तव लगायत रहनुभएको अध्यक्ष कौशलले जानकारी दिनुभयो ।

Pp

उक्त अवसरमा केन्द्रीय सदस्य चन्द्रीका चौधरी, नेताहरु रामज्ञा पाण्डे, बुद्धिराम यादव, शोभादेवी थारु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

1

 

2

 

3

 

4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस