२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

update: पश्चिम नवलपरासीमा ४२ वडाको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) १५५८ पाठक संख्या

मोहन पौडेल
परासी, २ जेठ । पश्चिम नवलपरासीमा स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनको मतगणना कार्य जारी छ । जिल्लाका सात पालिकाका ७४ वडा मध्ये हालसम्म  ४२ वडाको नतिजा सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १७ वटा वडामा वडा अध्यक्ष जितेको छ । नेकपा एमालेले दश वटा वडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच वटा वडा, जनता समाजवादी पार्टीले पाँच वटा वडा, माओवादी केन्द्रले दुई वटा वडा,लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र स्वतन्त्रले एक एक वटा वडामा विजयी हासिल गरेका छन् ।
हालसम्म निर्वाचित वडा अध्यक्षहरु
नेपाली कांग्रेस(१७)
रामग्राम –
वडा नं. ५ मा रामवृक्ष यादव
वडा न. ६ मा विद्या सगार त्रिपाठी

वडा नं. ८ मा महेन्द्र ठाकुर
सुनवल –
वडा नं ३ मा पविन गुरुङ
वडा नं. ५ मा नेत्रलाल शर्मा तिवारी

वडा नं. ८ देव बहादुर गुरुङ

बर्दघाट –
वडा नं. १ मा सन्दिप सापकोटा
वडा नं. २ मा गणेश बहादुर क्षेत्री
वडा नं. १४ मा सन्तु गाहा
वडा नं. १६ मा भीमकाजी गुरुङ
पाल्हीनन्दन-
वडा नं. १ मा चुल्हाई यादव
सरावल –
वडा नं. २ मा शम्भु चौधरी

वडा नं.५ मा लक्ष्मण चौधरी

वडा नं. ६ मा छोटेलाल गुप्ता
सुस्ता-
वडा नं. १ मा अशोक चौधरी
प्रतापपुर –
वडा नं. १ मा महेन्द्र चौधरी
वडा नं. ३ मा ऋषिदेव दास पटेल
नेकपा एमाले(१०)

रामग्राम
वडा नं. नं.१२ मा लोकबहादुर चौधरी

वडा नं.१३ मा असनारायण चौधरी

सुनवल –
वडा नं १ मा मनबहादुर थापा
वडा नं २ मा राजेन्द्र यादव
वडा नं. ४ मा बालकृष्ण पंगेनी
वडा नं.६ मा हिमलाल चापागाई(दीलिप)
बर्दघाट –
वडा नं. १५ मा रुद्रबहादुर आले
सरावल –
वडा नं. १ मा विष्णु प्रसाद भट्टराई
सुस्ता –
वडा नं.२ मा कृष्णलाल मुखिया

वडा नंं. मा हरिलाल दुसाध

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा(५)
रामग्राम –
वडा नं १ मा रुद्रप्रकाश उपाध्याय
वडा नं ३ मा उज्वल न्यौपाने
वडा नं. ९ मा भोज नारायण यादव
प्रतापपुर –
वडा नं.२ मा रामनरेश यादव

वडा नं.५ मा रमेश बनिया

जनता समाजवादी पार्टी जसपा(५)
रामग्राम –
वडा नं. २ मा निरज रौनियार
वडा नं ४ मा मदन यादव
वडा न.७ मा रविन्द्र यादव

वडा नं.१० सुरेश यादव

वडा नं.११ मा धनीराम यादव
नेकपा माओवादी केन्द्र(२)
सरावल –
वडा नं. ७ मा हेयात खाँ धुनिया

सुनवल
वडा नं.७ मा नारायण आचार्य
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा(१)
पाल्हीनन्दन –
वडा नं. २ मा जगदीश गुप्ता
जनता प्रगतिशील पार्टीं जप्रपा(१)
प्रतापपुर –
वडा नं. ४ मा जन्त्री बरई
स्वतन्त्र(१)
बर्दघाट –
वडा नं ३ मा प्रकाशचन्द्र अधिकारी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%१%३%

प्रतिक्रिया दिनुहोस