

परासी, ३० चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेबाट धनपत यादव सिफारिस हुनुभएको छ । एमाले रामग्राम नगरको भेलाले सर्वसम्मत रुपमा यादवलाई सिफारिस गरेको एमाले नगर अध्यक्ष हरिलाल यादवले बताउनुभयो ।
एकल सिफारिस हुनुभएका युवा नेता यादव एमालेको जिल्ला सचिवालय सदस्य एवं रामग्राम नगर ईन्चार्ज हुनुहुन्छ । उद्योगी समेत रहनुभएका यादव यस क्षेत्रमा लोकप्रिय समाजसेवीको रुपमा पनि स्थापित हुनुहुन्छ ।

रमादेवी मिडिया प्रालि द्धारा सञ्चालित
कम्पनी दर्ता नं. २५५६९३-२०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३५३३-२०७९/०८०
प्रेस काउन्सिल नेपाल सूची नं. ३७०२
पान/भ्याट नं. ६०९९३३९५२
सञ्चालक/ सम्पादक : मोहन प्रसाद पौडेल
कार्यालय ठेगाना :
रामग्राम-३ परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश
सम्पर्क : 9857046923,9847065224
ईमेल : [email protected]
वेबसाइट: dainik24khabar.com
संरक्षक : श्री रमादेवी पौडेल
सल्लाहकार : श्री रामजी ज्ञवाली,श्री अर्जुन क्षेत्री, श्री सन्दिप अग्रहरी
सम्वाददाता : शान्ति वि.क.,चुडामणि पौडेल, रामप्रसाद पौडेल

