२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमाले पश्चिम नवलपरासीको पदाधिकारीमा को को भए निर्वाचित ?

२०७८ पौष २४, शनिबार प्रकाशित ( साल अघि) १३८७ पाठक संख्या

परासी, २४ पुस । नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी भारि मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा डोलराज भण्डारी,सचिवमा धीरज शर्मा बस्याल,उपसचिवमा राजन कुमार आचार्य र रिंगला यादव विजयी हुनुभएको छ ।
हेर्नुस् मत परिणाम
अध्यक्ष
दीपेन्द्र अधिकारी ३३२
थान प्रसाद गैरे १८५
उपाध्यक्ष
डोलराज भण्डारी ३५३
लेखनाथ खरेल १४१
सचिव
धीरज शर्मा बस्याल ३५९
सुभास जिसी १५१
उप-सचिव
राजन कुमार आचार्य २६९
भगौति यादव ( रुदल) २२०
उप- सचिव
रिङगला यादव ३३३
लक्ष्मी क्षेत्री १६५

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%१%१%१%

प्रतिक्रिया दिनुहोस