२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमाले वडा अधिवेशन -पश्चिम नवलपरासीका ७४ वडामै सर्वसम्मत नेतृत्व चयन,यी हुन् वडा कमिटी अध्यक्षहरु

२०७८ कार्तिक ६, शनिबार प्रकाशित ( साल अघि) १३६६ पाठक संख्या

मोहन पौडेल
परासी,६ कात्तिक । पश्चिम नवलपरासीका ७४ वटै वडामा आज नेकपा एमालेको वडा अधिवेशन एकैसाथ सम्पन्न भएका छन् । पार्टीको दशौँ महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीका सात स्थानीय तहका सबै वडामा आज एमालेले एकैदिन वडा अधिवेशन सम्पन्न गरेको हो ।
सवै वडामा सर्वसम्मत रुपमा वडा कमिटीहरु गठन भएको पार्टीका जिल्ला अध्यक्ष तुलसी पासीले जानकारी दिनुभयो । केन्द्रिय सर्कुलर अनुसार ३१ सदस्यीय वडा कमिटीहरु गठन गरिएको उहाँले बताउनुभयो ।
राज्य पूनःसंरचना र नयाँ संविधान जारी भएपछि पहिलो पटक एकैपटक वडा अधिवेशन गरिएको उक्त पार्टीले जनाएको छ । अधिकांश वडाको नतिजा प्राप्त भईसकेको छ भने केही वडाको नतिजा आउन बाँकी छ । अधिवेशनको देशभर एकैसाथ पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्नुभएको थियो।

यी हुन् पश्चिम नवलपरासीका सात स्थानीय तहका वडाहरुमा निर्वाचित नेकपा एमालेका वडा कमिटी अध्यक्षहरु ः
रामग्राम नगरपालिका(एमाले नगर कमिटी अध्यक्ष हरिलाल यादवका अनुसार)
वडा नं.१. दीनेश यादव
२. विनोद श्रेष्ठ
३.काशीराम ज्ञवाली
४. निर्मल न्यौपाने
५. रामलखन हरिजन
६. भोला तेली
७.जगवन्तलाल कोईरी
८. रामचन्द्र यादव
९. डाक्टर डफाली
१०. भवानी शंकर चौधरी
११. गणेशप्रसाद चौधरी
१२. सुवेश यादव
१३. कन्हैया यादव
१४. ईन्द्रेश गुप्ता
१५. विजेन्द्रकुमार यादव
१६. सञ्जय शहानी
१७. रमेश गिरी
१८. राजु आले
सुनवल नगरपालिका(एमाले सुनवल नगर कमिटी अध्यक्ष ओम पुनका अनुसार)
वडा नं. १.मनबहादुर थापा
२.चुडामणि खनाल
३.टेकबहादुर थापा
४.बालकृष्ण पंगेनी
५.कृष्ण पौडेल क्षेत्री
६.दीलिप चापागाई
७.नतिजा आउन बाँकी
८.नतिजा आउन बाँकी
९.यमबहादुर राना
१०.दीलबहादुर थापा
११.धर्मभक्त भुसाल
१२.लुमकान्त भुसाल
१३. खेमराज ढुंगाना
बर्दघाट नगरपालिका(एमाले बर्दघाट नगर कमिटीका अनुसार)
वडा नं. १. राधा थापा
२. डि. वि. श्रेष्ठ
३. होमनाथ बस्याल
४. शोभाकान्त कोईराला
५. दिल बहादुर बर्मा
६. प्रेम न्यौपाने
७. नोशन सुवेदी
८. पुरन थापा
९. जागेश्वर भुषाल
१०. हरिलाल श्रेष्ठ
११. जय नारायण चौधरी
१२. निम प्रसाद बस्याल
१३. रेशमराज पाण्डे
१४. अमित ढुंगाना
१५. शोभाखर न्यौपाने
१६. देवमान झेडी
सुस्ता गाउँपालिका(एमाले सुस्ता गाउँपालिका अध्यक्ष सन्तोष पाठकका अनुसार)
वडा नं.१. जनार्दन चौधरी
२. गोबिंद गैरै
३. रामभुवन लोनिया
४. धीरज गुरुङ
५. सीताराम गुप्ता
सरावल गाउँपालिका(एमाले सरावल गाउँपालिका कमिटी अध्यक्ष सुरेश यादवका अनुसार)
वडा नं. १.कृष्णप्रसाद भुसाल
२. सञ्जय मौर्य
३.तुल्सीराम ठाकुर
४ सन्तराम केवट
५.बिसुन बहादुर यादव
६.ईशरायल हजाम
७.ऋषिकेश मिश्रा
प्रतापपुर गाउँपालिका(एमाले प्रतापपुर गाउँपालिका कमिटी अध्यक्ष अनुग्रह यादव(मुन्ना)का अनुसार)
वडा नं.१ नरसिंह यादव
२ राजु अधिकारी
३ समशेर मिया
४ मकदिन मिया
५ नतिजा आउन बाँकी
६ जयन्त्री वरई
७. नतिजा आउन बाँकी
८..अर्जुन बानिया
९. लालधारी चौधरी
पाल्हीनन्दन गाउँपालिका (एमाले पाल्हीनन्दन–५ का अध्यक्ष अभिषेक रावका अनुसार)
वडा नं. १.मुबारक अलि
२.जाकिर हुसेन
३.शहिद मिया
४.रामसेवक कुर्मी
५.अभिषेक राव हरिजन
६.तहसिलदार पठान

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%६%१%१%२%

प्रतिक्रिया दिनुहोस