२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

ओैषधी व्यवसायी संघ पश्चिम नवलपरासीको दोस्रो साधारणसभा सम्पन्न

२०७८ पौष २३, शुक्रबार प्रकाशित ( साल अघि) ८१४ पाठक संख्या

जीवन न्यौपाने
बर्दघाट,२३ पुस । नेपाल ओैषधि व्यवसायी संघ पश्चिम नवलपरासीको दोस्रो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम आज सम्पन्न भएको छ । सुनवल-५ वनकट्टीस्थित सहिद विष्णु पाण्डे प्रतिष्ठानमा उक्त कार्यक्रम भएको थियो ।
संघका जिल्ला अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश उपाध्यक्ष अमृत सुवेदीको प्रमुख आतिथ्यमा भएको उक्त सभामा प्रदेश महासचिव लुकराज न्यौपाने लगायतको सहभागिता थियोे ।
वक्ताहरुले ओैषधि व्यवसाय संवेदनशील व्यवसाय भएकोले संयम र सम्मानित भएर व्यवसाय सञ्चालन गर्न जोड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस